नमस्कार! म Abiral Budha, रोल्पा, नेपालबाट।
मलाई Technology, AI, Digital Skills, Blogging र Content Creation मा रुचि छ।
नयाँ कुरा सिक्ने, सिर्जना गर्ने र आफ्नो अनुभव अरूसँग बाँड्ने मेरो प्रयास हो।
यो वेबसाइटमा मेरा सिकाइ, अनुभव, काम र व्यक्तिगत विचारहरू साझा गर्नेछु।
